मनाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मनाङमा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। 

अहिलेसम्म २५७३ मत गन्दा कांग्रेसका टेकबहादुर गुरुङ १२८८ ल्याएर अग्र स्थानमा छन् भने एमालेका पोल्देन छोपाङ गुरुङ १२७१ मतका साथ टेकबहादुरलाई पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ३ मत मात्रै पाएको छ। 
 

See More On

सुझावित समाचार