मनाङका उच्च हिमाली क्षेत्रको पदयात्रामा रोक

मनाङका उच्च हिमाली क्षेत्रको पदयात्रामा रोक

लगातार वर्षा र हिमपात हुन थालेपछि जिल्ला प्रशासन कार्यालय मनाङले उच्च हिमाली क्षेत्रमा तीन दिन पदयात्रा नगर्न आग्रह गरेको छ । प्रशासनले आइतबारसम्म तिलिचो ताल, थो…

मनाङबाट कांग्रेसका गुरुङ तेस्रो कार्यकालका लागि निर्वाचित

मनाङबाट कांग्रेसका गुरुङ तेस्रो कार्यकालका लागि निर्वाचित

हिमालपारिको जिल्ला मनाङबाट नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ विजयी भएका छन् ।  निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा गुरुङ सुवेदीलाई एक हजार…

मनाङ र कास्कीमा लेक लागेर चारजनाको मृत्यु

मनाङ र कास्कीमा लेक लागेर चारजनाको मृत्यु

मनाङ र कास्कीको उच्च हिमाली क्षेत्रमा लेक लागेर चारजनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मनाङमा तीन र का…

मनाङको फू गाउँमा सशस्त्रको‘बिओपी’राखिने

मनाङको फू गाउँमा सशस्त्रको‘बिओपी’राखिने

हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोस्ट(बिओपी) स्थापना गरिने भएको छ । सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गर…

चामेमा लागेको डढेलो पाँच दिनसम्म नियन्त्रणमा आएन, फैलावट रोक्न अग्निरेखा निर्माण

चामेमा लागेको डढेलो पाँच दिनसम्म नियन्त्रणमा आएन, फैलावट रोक्न अग्निरेखा निर्माण

मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका–१ स्थित तिमाङगाउँको पश्चिम–दक्षिणमा रहेको जंगलमा लागेको डेढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा नआएपछि बस्तीमा…

मनाङमा यस वर्षकाे पहिलो हिमपात

मनाङमा यस वर्षकाे पहिलो हिमपात

हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिवेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात…

मनाङको हिमताल पर्यटकको रोजाइमा

मनाङको हिमताल पर्यटकको रोजाइमा

हिमाली जिल्ला मनाङको हिमताल पर्यटकको रोजाइमा परेको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल रहेका छन्। मनाङका तालले पर्यटकलाई आकर्…

मनाङमा वर्षासँगै हिमपात, पर्यटकलाई सतर्कता अपनाउन अनुरोध

मनाङमा वर्षासँगै हिमपात, पर्यटकलाई सतर्कता अपनाउन अनुरोध

हिमाली जिल्ला मनाङमा वर्षासँगै हिउँ परेको छ। शुक्रबार रातिबाट मनाङको उच्च हिमाली क्षेत्रमा हिउँ पर्न थालेको हो। मनाङको माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्…

थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

मनाङको मनाङ ङिस्याङ गाउँपालिका– ८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभावमा) एक नेपाली पर्यटकको मृत्यु भएको छ। मृत्यु ह…

धावनमार्ग विस्तारपछि मनाङको हुम्दे विमानस्थल बन्द

धावनमार्ग विस्तारपछि मनाङको हुम्दे विमानस्थल बन्द

नागरिक उड्डयन प्राधिकरणले मनाङमा नौ करोड खर्च गरेर धुले धावनमार्गलाई विस्तार गरी कालोपत्रे गरेको विमानस्थल प्रयोगविहीन बनेको छ । सबै मौसममा नियमित उडान गर्न स्…

लमजुङ र मनाङका ६ हजार व्यवसायीले तिरेनन् कर

लमजुङ र मनाङका ६ हजार व्यवसायीले तिरेनन् कर

लमजुङ र मनाङका पाँच हजार सात सय तीनजना व्यवसायीले व्यवसाय दर्ता गरेर कर नबुझाएको पाइएको छ । करदाता सेवा कार्यालय बेँसीसहरले लमजुङ र मनाङका पाँच हजार सात …

मनाङमा हिमपहिरोले अवरुद्ध सडक तीन दिनमा खुल्याे

मनाङमा हिमपहिरोले अवरुद्ध सडक तीन दिनमा खुल्याे

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरोले अवरुद्ध सडक तीन दिनमा सञ्चालनमा आएको छ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका– १ ढिकुरपोखरीनजिकै क्याङ्…

मनाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

मनाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ। ङिस्याङ– १ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङमा आवतजावत गर्न जोखिम बढेको छ। हिमप…

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२…

मनाङमा अचाक्ली चिसो

मनाङमा अचाक्ली चिसो

प्रजिअ भन्छन्– धारामा पानी आउन छाड्यो, खानेपानीको जोहो गर्नै कठिन अत्यधिक चिसोले हिमाली जिल्ला मनाङको जनजीवन प्रभावित भएको छ । माथिल्लो स्थानबाट चिसो …

जाडो छल्न सहर झरे मनाङवासी

जाडो छल्न सहर झरे मनाङवासी

मनाङ ङिस्याङ गाउँपालिका– ८ की सुनिता गुरुङको परिवार यस वर्षको जाडो छल्न सहर झरिसकेकाे छ। मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो…

मनाङको तापक्रम माइनस १६, पिउने पानी जोहो गर्नै मुस्किल

मनाङको तापक्रम माइनस १६, पिउने पानी जोहो गर्नै मुस्किल

जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ। मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ। बिहानीपख…

मनाङमा भारी हिमपात, कष्टकर दैनिकीबीच किसान हर्षित

मनाङमा भारी हिमपात, कष्टकर दैनिकीबीच किसान हर्षित

देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने वेला हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो। यस…

११ महिनामा मनाङ पुगे २० हजारभन्दा बढी पर्यटक

११ महिनामा मनाङ पुगे २० हजारभन्दा बढी पर्यटक

कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेल…

मनाङमा बढ्न थाले आन्तरिक पर्यटक

मनाङमा बढ्न थाले आन्तरिक पर्यटक

 हिमाली जिल्ला मनाङ पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको छ । विगतमा बाह्य पर्यटक बढी आउने मनाङमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको अन्नपूर्ण सं…