१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओली डोटी आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१२:oo

नेकपा एमाले अध्यक्ष केपी ओली डोटी आउने भएका छन् । नेकपा एमाले डोटीले दिपायलमा आयोजना  गरेको चुनावी आमसभालाई सम्बोधन  गर्न ओली डोटी आउन लागेका हुन् ।

गठबन्धनका नेता  शेरबहादुर देउवा र प्रचण्ड सुदूरपश्चिमबाट फर्किएलगत्तै ओली डोटीसहित सुदूरपश्चिमका  विभिन्न जिल्लामा आयोजित चुनावी सभालाई सम्बाेधन गर्न सुदूरपश्चिम आउन लागेका हुन् ।

ad
ad