मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Friday, 14 August, 2026
रासस मस्को
२o७९ कार्तिक १९ शनिबार १३:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार १३:o८:oo

रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्री क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु  भएको छ।

सो दुर्घटनमा अन्य चारजना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्तालाई एदृत गर्दै रुसको समाचार एजेन्सी स्पुतनिकले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउँन बाँकी रहेको बताइएको छ।