मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १९ बुधबार
  • Friday, 14 August, 2026
२o७९ असोज १९ बुधबार o९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरको पांग्रेमा पहिरोले जिप पुर्‍याे, सडक अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १९ बुधबार o९:४७:oo

नवलपुरकाे पहाडी सडकखण्डमा पहिरोले जिप पुरेकाे छ। जिप पुरिँदा नवलपुरकाे पहाडी सडकखण्ड अवरुद्ध भएको छ। मानवीय क्षति नभएको नवलपुर प्रहरीले जनाएको छ।

जिल्लाको पहाडी क्षेत्र राईकोटबाट दफदले आउँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज ००६ नम्बरको जिप हुप्सेकोट र देवचुलीको सिमाना क्षेत्र पांग्रे (सिमलगैरा) मा माथिबाट आएको पहिरोले पुरिएको लेकबेँसी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले जानकारी दिए

पहिरो आउन नरोकिएका कारण तुरुन्तै बाटो सञ्चालनमा आउने सम्भावना नरहेको बस्यालले जानकारी दिए।