विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेस प्रवेश

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमा प्रवेश गरेकी छिन् । सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीको सदस्यता दिएर स्वागत गरेका छन् । 

अनुपा यसअघि ०७४ को निर्वाचनमा काठमाडौं ७ बाट संघीय संसद् सदस्यमा चुनाव लडेकी थिइन् । उनले मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै कांग्रेसमा प्रवेश गरेका बताइन् । 
 

सुझावित समाचार