मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Friday, 14 August, 2026
माइतिघरमा संविधानको प्रति जलाउँदै राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका सदस्यहरु । तस्बिरहरु : संजित परियार
समाचार डिजिटल संस्करण

संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १३:१६:oo

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधानकाे प्रति जलाएको छ। संघीय गणतान्त्रिक, धर्मनिरपेक्ष कालो संविधान भन्दै मोर्चाले माइतीघर मण्डलामा संविधानकाे प्रति जलाएको हो।

मोर्चाले चुनावले देश लुट्ने भन्दै बहिष्कार गर्न नाराबाजी गरेको थियो। सो क्रममा प्रहरी र आन्दोलनकारीहरूबीच झडप भएको छ। केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।