१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संविधान दिवस : टुँडिखेलमा पत्रकारलाई फोटो खिच्न निषेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:४o:oo

आज संविधान दिवस । सरकारले काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा नाै सय ९८ जनालाई मान, पदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् । सोही कार्यक्रममा पत्रकारलाई फोटो खिच्न निषेध गरिएको छ । 

ad
ad