निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ७ मंगलबार १६:५६:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना अपडेट : थप ६३४ जनामा संक्रमण, ४१७ जना संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ७ मंगलबार १६:५६:००

पछिल्लो २४ घन्टामा थप ६ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार ६ हजार ६ सय ४३ जनाको नमुना परीक्षण गरिएकोमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने चार सय १७ जना संक्रमणमुक्त भएका छन् ।