१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ११ बुधबार २०:४१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

श्रीलंकाविरुद्ध नेपालको अग्रता, कप्तान आयुषले हाने गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ११ बुधबार २०:४१:००

साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत श्रीलंकासँगको जारी खेलमा नेपालले अग्रता लिएको छ । कप्तान आशिष घलानले ५८औँ मिनेटमा रिबाउन्डमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । 
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा अहिले दोस्रो हाफको खेल चलिरहेको छ । पहिलो हाफमा नेपाल र श्रीलंका दुवैले गोलका केही अवसर गुमाएका थिए ।