मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ११ बुधबार २०:३३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–श्रीलंकाबीचको खेल जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ११ बुधबार २०:३३:००

साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत अहिले नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा दोस्रो हाफको खेल चलिरहेको छ । 
दुवैतर्फबाट अहिलेसम्म गोल हुन सकेको छैन । नेपाल र श्रीलंका दुवैले पहिलो हाफमा केही राम्रा अवसर गुमाएका छन् । नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले आजको खेलमा डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवाललाई पनि प्लेइङ सेटमा राखेका छन् । आयुष घलानको कप्तानीमा रहेको टिममा ईश्वर गुरुङले गोलपोस्ट सम्हालेका छन् ।