१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:३४:oo

पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २९९६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पिसिआर विधिबाट १०८८ नमुना परीक्षण गर्दा २१६ जनामा तथा एन्टिजेन विधिबाट १९०८ नमुना परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको हो । सो समयमा ८६ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २९७१ पुगेको छ । 
 

ad
ad