मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १३ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १३ सोमबार १२:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार १२:४९:oo

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा केहीबेर अघि सुरु भएको बैठकमा स्थानीय पार्टीको रणनीतिक तथा सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन, आगामी कार्यदिशालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा देशभरबाट एक हजार पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा पार्टीको समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।