निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २४ मंगलबार
  • Tuesday, 09 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार १२:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार १२:४९:००

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा केहीबेर अघि सुरु भएको बैठकमा स्थानीय पार्टीको रणनीतिक तथा सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन, आगामी कार्यदिशालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा देशभरबाट एक हजार पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा पार्टीको समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।