मन्त्रिपरिषद् बैठकबाट बजेट पारित, अर्थमन्त्री संसद्मा

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित, अर्थमन्त्री संसद्मा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष ०७९/८० को बजेट पारित भएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै अर्थमन्त्री जनार्दन शर्मा संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न सिंहदरबारबाट संसद् भवनतर्फ गएका छन्।

See More On

सुझावित समाचार