१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

तुलसीपुर उपमहानगरमा एमालेको सुरुवाती अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२३:oo

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टीकाराम खड्काले दुई सय दुई मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले एक सय ८७ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले दुई सय सात र गठबन्धनतर्फबाट एकीकृत समाजवादीका उम्मेदवराले एक सय ३२ मत प्राप्त गरेका छन् । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र २ को गणना भइरहेको छ । 

यस पालिकामा एक लाख एक हजार चार सय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो । यसअघि तुलसीपुरको मेयर, उपमेयरमा एमालेले जितेको थियो । 


 

ad
ad