१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:४o:oo

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।
 
एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् । राप्रपाका मदनदास श्रेष्ठले २१ मत ल्याएका छन् । 

वडा नम्बर १,२,३ र ३२ को मतगणना जारी रहेको छ । 

ad
ad