निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
नयाँ पत्रिका रुकुम पश्चिम
२०७९ बैशाख ३० शुक्रबार ०८:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थमन्त्रीद्वारा यमुनानन्द नमुना मावि केन्द्रबाट मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
२०७९ बैशाख ३० शुक्रबार ०८:०१:००

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पश्चिमको मुसीकोट नगरपालिका- ५ को यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका छन् । 

मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए । ७ बजेदेखि मतदान सुरु भएको र त्यसको लगत्तै मन्त्री शर्मा मतदान गरेर फर्किएको उनले बताए । यस मतदानस्थलमा २ वटा मतदान केन्द्रहरू रहेका छन् । जसमा मतदाता संख्या १४ सय ५२ रहेको छ ।