१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका रुकुम पश्चिम
२o७९ बैशाख ३० शुक्रबार o८:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थमन्त्रीद्वारा यमुनानन्द नमुना मावि केन्द्रबाट मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार o८:o१:oo

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पश्चिमको मुसीकोट नगरपालिका- ५ को यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका छन् । 

मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए । ७ बजेदेखि मतदान सुरु भएको र त्यसको लगत्तै मन्त्री शर्मा मतदान गरेर फर्किएको उनले बताए । यस मतदानस्थलमा २ वटा मतदान केन्द्रहरू रहेका छन् । जसमा मतदाता संख्या १४ सय ५२ रहेको छ ।