निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
२०७९ बैशाख २८ बुधबार ०६:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडाध्यक्षका उम्मेदवारमाथि कुटपिट 

Read Time : < 1 मिनेट
२०७९ बैशाख २८ बुधबार ०६:११:००

दार्चुलाकाे दुहु गाउँपालिका– ५ का नेकपा एमालेका वडाध्यक्षका  उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले कुटपिट गरेका छन्। मंगलबार साँझ प्रचारप्रसारबाट फर्किने क्रममा उनीमाथि कुटपिट भएको हो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

वडाध्यक्षका उम्मेदवार  बडालसँगै मानसिंह बडाल, वीरेन्द्र महरा, लालसिंह महरालगायतको टिममाथि कुटपिट भएको एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिए। उनले दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।