१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ बैशाख २८ बुधबार ०६:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडाध्यक्षका उम्मेदवारमाथि कुटपिट 

Read Time : < 1 मिनेट
२०७९ बैशाख २८ बुधबार ०६:११:००

दार्चुलाकाे दुहु गाउँपालिका– ५ का नेकपा एमालेका वडाध्यक्षका  उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले कुटपिट गरेका छन्। मंगलबार साँझ प्रचारप्रसारबाट फर्किने क्रममा उनीमाथि कुटपिट भएको हो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

वडाध्यक्षका उम्मेदवार  बडालसँगै मानसिंह बडाल, वीरेन्द्र महरा, लालसिंह महरालगायतको टिममाथि कुटपिट भएको एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिए। उनले दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।