१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार २o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लामालाई एआइजी बढुवाका लागि सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:३६:oo

प्रहरी नायब महानिरीक्षक(डिआइजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४)अनुसार आज बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि उनलाई सिफारिस गरिएको हो । 

बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आज एक सूचना जारी गरी उनलाई बढुवाका लागि सिफारिस गरिएको जनाएका छन् । 

ad
ad