निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १९ आइतबार
  • Sunday, 03 July, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २० आइतबार १७:४३:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

६,९०९ जनामा परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २० आइतबार १७:४३:००

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार ८४७ जनामा पिसिआर परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो। एन्टिजेन विधिबाट भने आज संक्रमित भेटिएनन्। यस अवधिमा एक हजार ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ जना संक्रमित निको भएका छन्। यस अवधिमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको मन्त्रालयले जनाएको छ।