१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २० आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २० आइतबार १७:४३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

६,९०९ जनामा परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २० आइतबार १७:४३:oo

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार ८४७ जनामा पिसिआर परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो। एन्टिजेन विधिबाट भने आज संक्रमित भेटिएनन्। यस अवधिमा एक हजार ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ जना संक्रमित निको भएका छन्। यस अवधिमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको मन्त्रालयले जनाएको छ।