निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण २५ बुधबार १६:३८:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

२२४ जनामा कोरोना पुष्टि, २५१ जना संक्रमणमुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण २५ बुधबार १६:३८:००

पछिल्लो २४ घन्टामा थप दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा ६ हजार नाै सय ३६ जनामा पिसिआर परीक्षण गर्दा ६८ जना र एन्जिटेन विधिबाट तीन हजार एक सय ५६ जनामा परीक्षण गर्दा एक सय ५६ जना गरी कुल दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा दुई सय ५१ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या शून्य छ। हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ९२ रहेको छ।