१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एसइई परीक्षा वैशाख ९ गतेदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:३१:oo

माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।
स्थानीय तहको निर्वाचनसँग मिति नजुध्ने गरी परीक्षाको मिति तय गरिएको उनले बताए। वैशाख ९ गते सुरु हुने परीक्षा २० गतेसम्म चल्नेछ। परीक्षाको समयतालिका बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटबाट सार्वजनिक हुनेछ।


 

ad
ad