१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
संजित परियार काठमाडौं
२०७८ माघ २३ आइतबार ११:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् सरस्वती पूजा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ माघ २३ आइतबार ११:५५:००

सरस्वती पूजाको अवसरमा स्वयम्भूको सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। वसन्तपञ्चमी पनि भनिने सरस्वती पूजालाई विद्यार्थीहरूले विशेष महत्वका साथ हेर्ने गर्दछन्।

‘आज सरस्वती माताको पूजा गरेर हामीले पढाइ राम्रो होस् र राम्रो स्कोर आओस् भनेर प्राथना गर्छौँ। बिहानै नुहाएर चोखो कपडा लगाएर किताब, कापीको पूजा गरेर हामी मन्दिर दर्शन गर्न आएका हौँ,’ साथीहरूसँग सरस्वती मन्दिर आएका शिरिष कोइरालाले नयाँ पत्रिकासँग भने।

तस्बिरहरू :