मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अमुल थापा काठमाडाैं
२०७७ फाल्गुण ४ मंगलबार ११:४१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आज सरस्वती पूजा, फेरिल्यान्ड मोन्टेश्वरी पुग्दा जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७७ फाल्गुण ४ मंगलबार ११:४१:००

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।  विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । फेरिल्यान्ड मोन्टेश्वरी पुग्दा हामीले जे देख्यौँ :