मनाङको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

नेपालको जनगणना २०७८ अनुसार हिमाली  जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको जनसंख्या सबैभन्दा कम रहेको छ। नार्पाभूमि  गाउँपालिकाको जनसंख्या कुल चार सय ४२  रहेको छ। त्यस्तै, कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै मनाङ डिस्याङ र नासों  गाउँपालिका  रहेका छन्। त्यस्तै, मुस्ताङको लोघेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको गाउँपालिकामा परेको छ।

बुधबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै  नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको जनाएको  छ।

See More On

सुझावित समाचार