निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
२०७८ माघ १२ बुधबार १५:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या 

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार १५:१९:००

नेपालको जनगणना २०७८ अनुसार हिमाली  जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको जनसंख्या सबैभन्दा कम रहेको छ। नार्पाभूमि  गाउँपालिकाको जनसंख्या कुल चार सय ४२  रहेको छ। त्यस्तै, कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै मनाङ डिस्याङ र नासों  गाउँपालिका  रहेका छन्। त्यस्तै, मुस्ताङको लोघेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको गाउँपालिकामा परेको छ।

बुधबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै  नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको जनाएको  छ।