मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १० सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १० सोमबार १७:o४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एकैदिन थपिए १० हजार ३१९ संक्रमित, ४ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार १७:o४:oo

बितेकाे २४ घन्टामा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा २ हजार ५४० जना निको भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५० जना पुगेको छ।