Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ६ बिहीबार १७:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एकैदिन थपिए १२,३३८ नयाँ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ६ बिहीबार १७:३८:००

पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनामा पिसिआर परीक्षण गर्दा दश हजार ५२ र ६ हजार ४९० जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २८६ जना गरी कुल १२ हजार ३३८ जना नयाँ संक्रमित थपिएका हुन्। 

सोही अवधिमा ६ सय ४९ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान ज्यान गुमाएका छन्। हाल सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ।