मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १५ सोमबार
  • Monday, 29 May, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २ आइतबार १७:१६:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

२४ घण्टामा थपिए ४,९६१ कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २ आइतबार १७:१६:००

पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। १५ हजार १ सय ३१ जनामा परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा ४ सय ३५ जना व्यक्ति संक्रमणमुक्त भएका छन्। कोरोना सक्रमणका कारण पछिल्लो २४ घण्टामा तीनजनाले ज्यान गुमाएका छन्।

हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।