निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १ शनिबार १६:२९:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

एकैदिन ४६३६ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १ शनिबार १६:२९:००

पछिल्लो २४ घन्टामा ४६३६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको हो।
सोही अवधिमा ३५० जना कोरोना मुक्त भएका छन् भने चारजनाको मृत्यु भएको छ। देशभर संक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ।