टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १० सोमबार
  • Monday, 24 January, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २९ बिहीबार १६:५८:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

२४ घन्टामा थप ३,५५३ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २९ बिहीबार १६:५८:००

पछिल्लो २४ घन्टामा थप तीन हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८१ नमुना परीक्षणमा तीन हजार पाँच सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबारकोे तुलनामा आज संक्रमितको संख्या पाँच सयले बढी हो । पछिल्लो २४ घन्टामा दुई सय ७१ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । एकजनाको मृत्यु भएको छ ।