१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २८ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २८ बुधबार १७:o१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एकैदिन थपिए ३,०७५ कोरोना संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २८ बुधबार १७:o१:oo

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी १३ हजार ३६ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा २ सय ७८ जना कोरोनामुक्त भएका छन् भने थप दुईजनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।