प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सुझावित समाचार