१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार १६:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारले अध्यक्ष नेपाललाई बुझायो महाभियोगबारे ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार १६:४३:००

नेपाल बार एसोसियसनले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई ज्ञापनपत्र बुझाएको छ। बारका पदाधिकारीले नेपाललाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

अध्यक्ष नेपालले ज्ञापनपत्र बुझ्दै पार्टीमा छलफल गरेर महाभियोगबारे निष्कर्ष निकाल्ने प्रतिक्रिया दिएका नेपाललाई उदृत गर्दै बारका सचिव लिलामणी पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए।