टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ७ शुक्रबार
  • Friday, 21 January, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १० शुक्रबार १७:०३:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा दुई सय ७० संक्रमित थपिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १० शुक्रबार १७:०३:००

पछिल्लो २४ घन्टामा दुई सय ७० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमणका कारण पछिल्लो २४ घन्टामा तीनजनाले ज्यान गुमाएका छन् । तीन सय दुई जना संक्रमणमुक्त भएका छन् ।