मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ३ शुक्रबार १६:५१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२४ घण्टामा थप दुई सय ९६ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १६:५१:oo

पछिल्लो २४ घण्टामा थप दुई सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ। तीन सय ६९ जना संक्रमणमुक्त भएका छन् ।