१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार १६:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फुलकोर्ट बैठकबाट गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार १६:१८:००

सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठकले गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित गरेको छ। आज बसेको फुलकोर्ट बैठकले गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित गरेको बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफैँले बैठक बोलाएका भए पनि उनी स्वयं भने बैठकमा उपस्थित नभएकाे ती न्यायाधीशले जानकारी दिए।