निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २६ शुक्रबार १६:२९:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

२४ घन्टामा थप ३९७ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २६ शुक्रबार १६:२९:००

पछिल्लो २४ घन्टामा थप तीन सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार तीन सय ८९ जना संक्रमणमुक्त भएका छन् ।