२४ घन्टामा थप ३९७ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप तीन सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार तीन सय ८९ जना संक्रमणमुक्त भएका छन् । 

See More On

सुझावित समाचार