टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १९ शुक्रबार १६:३६:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा १८३ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १९ शुक्रबार १६:३६:००

पछिल्लो २४ घन्टामा एक सय ८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ सय ३७ नमुना परीक्षणमा उक्त संक्रमण देखिएको छ। सोही अवधिमा ६ सय ४९ जना कोरोनामुक्त भएका छन्। दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  देशभर आठ हजार चार सय १३ सक्रिय संक्रमित गरेका छन्। 

कुल संक्रमितको संख्या नाै लाख चार हजार आठ सय चार पुगेको छ। कोरोनाका कारण हालसम्म ११ हजार चार सय ३८ जनाको मृत्यु भइसकेको छ भने सात लाख ९४ हजार तीन सय ३८ जना संक्रमणमुक्त भएका छन्।