१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुजुकीको स्कुटर एक्सचेन्ज मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१५:oo

सुजुकी इन्डियाद्वारा उत्पादित जापानिज ब्रान्डको मोटरसाइकल र स्कुटर नेपालका लागि आधिकारिक विक्रेता भिजी अटोमोबाइल्स प्रालिले एक्सचेन्ज मेला सुरु गरेको छ । कम्पनीले कात्तिक १७ गतेसम्म नेपालभर आफ्ना सबै आधिकारिक सोरुममा सुजुकी स्कुटर एक्सचेन्ज सुरु गरेको हो । 

योजनाअन्तर्गत कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी सुजुकीको नयाँ बर्जम्यान र एक्सेस स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । कुनै पनि मोटरसाइकल वा स्कुटरलाई एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।  

पछिल्लो समय युवापुस्तामा अति लोकप्रिय भएको दाबी गरिएको सुजुकीका बर्जम्यान र एक्सेस स्कुटर बिएस–सिक्स मोडलमा आएको जनाइएको छ । पाँच वर्षको वारेन्टी रहेको यी स्कुटरहरूको खरिदमा फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ । 

ad
ad