मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ११ बिहीबार o६:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कटारीमा ग्लोबल आइएमईको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार o६:o४:oo

 ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कटारी नगरपालिका–३ मा दुई सय ८३औँ शाखा सञ्चालनमा ल्याएको हो । 

नयाँ शाखासँगै बैंकले देशका ७६ जिल्लामा दुई सय ८३ शाखा, दुई सय ५१ एटिएम, दुई सय ६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्पmत सेवा दिँदै आएको जनाएको छ ।