१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १६:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १६:३३:००

पछिल्लो २४ घन्टामा थप ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। नाै हजार सात सय ७१ जनाको पिसिआर परीक्षण गर्दा पाँच सय ६९ जना र दुई हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६ सय २२ जना कोरोनामुक्त भएका छन्। हाल देशभर १० हजार दुई सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।