टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १६:३३:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १६:३३:००

पछिल्लो २४ घन्टामा थप ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। नाै हजार सात सय ७१ जनाको पिसिआर परीक्षण गर्दा पाँच सय ६९ जना र दुई हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६ सय २२ जना कोरोनामुक्त भएका छन्। हाल देशभर १० हजार दुई सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।