१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Friday, 04 July, 2025
२o७८ असोज २४ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देहीको मोतीपुर क्षेत्रमा तनाव बढेपछि कर्फ्यु आदेश जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार १६:५९:oo

निर्माणाधीन मोतीपुर औद्याेगिक क्षेत्रमा जग्गा कब्जाको विषयले उग्ररूप लिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु आदेश जारी गरेको छ। औद्याेगिक क्षेत्रमा रहेका सुकुमबासी र प्रहरीबीच आइतबार झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा केही घाइतेसमेत भएका थिए।

आइतबार ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। प्रशासनले पूर्वमा तिनाउ नदी बुटवल उपमहानगर १७ देखि वडा नम्बर १८ सौंरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन वडा नम्बर १७, उत्तर शिवनगर रानीगन्ज बस्ती वडा नम्बर १७ र दक्षिण बुटवल महानगरपालिका वडा नम्बर १८ औद्योगिक करिडोरको जमिन धन्दापुर सौंरहियासम्मको क्षेत्रमा कर्फ्यु जारी गरेको हो।