१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १५ शुक्रबार १४:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई रुघाखोकीले गाह्रो भएपछि राजनीतिक प्रतिवेदन पढ्ने जिम्मा शंकर पोखरेललाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार १४:५७:oo

नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रस्तव पेस गरिरहेका केपी ओलीले स्वास्थ्यमा केही असहजता महसुस गरेका छन्। उनले प्रतिवेदन पढिरहेको समयमा आफूलाई रुघाखोकीका कारण पढ्न गाह्रो भएको भन्दै शंकर पोखरेललाई प्रतिवेदन पढ्न आग्रह गरे। 

‘कमरेडहरू मलाई अलिकति रुघाखोकीका कारणले पढ्न गाह्रो भएको छ। यो अझै निकै लामो छ। कमरेड शंकर पोखरेललाई पढ्न आग्रह गर्छु,’ ओलीले भने।