मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १५ शुक्रबार १४:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई रुघाखोकीले गाह्रो भएपछि राजनीतिक प्रतिवेदन पढ्ने जिम्मा शंकर पोखरेललाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १५ शुक्रबार १४:५७:००

नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रस्तव पेस गरिरहेका केपी ओलीले स्वास्थ्यमा केही असहजता महसुस गरेका छन्। उनले प्रतिवेदन पढिरहेको समयमा आफूलाई रुघाखोकीका कारण पढ्न गाह्रो भएको भन्दै शंकर पोखरेललाई प्रतिवेदन पढ्न आग्रह गरे। 

‘कमरेडहरू मलाई अलिकति रुघाखोकीका कारणले पढ्न गाह्रो भएको छ। यो अझै निकै लामो छ। कमरेड शंकर पोखरेललाई पढ्न आग्रह गर्छु,’ ओलीले भने।