१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

बेनिशाको 'तिमीलाई भेटेदेखि' सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३४:oo

नायिका बेनिशा हमाल र मोडल विकास लामिछाने फिचर्ड रोमान्टिक म्युजिक भिडियो 'तिमीलाई भेटेदेखि' सार्वजनिक भएको छ। रमन रेग्मीको शब्द तथा स्वर रहेको गीतमा उनलाई गायिका मिलन नेवारले साथ दिएकी छिन्। गीतमा हरि लम्सालको संगीत रहेको छ भने महाराज थापाले एरेन्ज गरेका छन्।

म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन् । सविना कुँवर रेग्मीले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाईंको छायांकन तथा विकास धमलाको सम्पादन रहेको छ।

ad
ad