मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २८ सोमबार १३:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार १३:१३:oo

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ। सभामुख सापकोटाले आज संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन्। सदनमा देखिएको गतिरोध अन्त्य गर्नका सभामुखले शीर्ष नेताको बैठक बोलाएका हुन्। तर, एमालेले भने उक्त बैठकबाट समाधान ननिस्कने भन्दै बैठकमा नजाने भएको हो। 

पार्टीले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले नहटाएको भन्दै एमालेले निरन्तर प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ।