१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राणाको निधनप्रति कांग्रेस नेताहरूद्वारा श्रद्धाञ्जली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:११:oo

नेपाली कांग्रेसले कांग्रेस नेता तथा पूर्वराजदूत रुक़्मशमशेर राणाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार शेरबहादुर देउवासहितका नेताहरूले पार्टीको झन्डा ओढाएर राणाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेताहरू बत्तीसपुतलीस्थित राणाको निवास पुगेका थिए । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिवसमेत राणा कांग्रेसका संस्थापक नेता सुवर्णशमशेरका कान्छा छोरा हुन् ।

ad
ad