Skip This
एमाले संसदीय दलको निष्कर्ष– एमसिसी मुलुकको हितमा छैन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले संसदीय दलको निष्कर्ष– एमसिसी मुलुकको हितमा छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:o२:oo

नेकपा एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नभएको निष्कर्ष निकालेको छ। बुधबार संसद् भवनको ल्होत्से हलमा बसेको दलको बैठकले सभामुखको भूमिका एमालेविरोधी र माओवादी कार्यकर्ताको जस्तो देखिएको भन्दै विरोध गरेको छ। 

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकले निर्वाचन आयोग एमाले टुक्य्राउन उद्यत् रहेको, दार्चुला घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको छ। एमाले यस्ता विषयमा मूकदर्शक भएर नबस्ने उनले बताए। 
 

ad
ad