१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जसपा फुट्नुमा मेरो भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:२३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुटाउनमा आफ्नो भूमिका नभएको स्पष्ट पारेका छन्।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

जसपा किन फुटाउनुभएको भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘कसले देख्छ र प्रचण्डबाहेक यो देशमा। मेरो भूमिका छैन।’

संसद्को बर्खे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ। बर्खे अधिवेशन सुरु हुनुअघि नै ससदमा जारी अवरोध हटाउन सभामुख घिमिरेले शीर्ष नेताहरूसँग संवाद जारी राखेका छन्।  

ad
ad