१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसबिआई मर्चेन्ट र ह्याम्स अस्पतालबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:१६:oo

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र ह्याम्स अस्पतालबीच व्यावसायिक सहकार्य गर्नेबारे सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

सहमतिपत्रमा अस्पतालका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्राचार्य र एसबिआई मर्चेन्टका इन्भेस्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरे । 

सम्झौताअनुसार नेपाल एसबिआई बैंकका सबै शाखा तथा एसबिआई मर्चेन्टमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता भएका ग्राहकले अस्पतालले प्रदान गर्ने सेवा १० प्रतिशत र फर्मेसीमा ५ प्रतिशत छुट पाउने बताइएको छ । 

ad
ad