निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २२ मंगलबार २१:२८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा तालिवान सरकार घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २२ मंगलबार २१:२८:००

तालिवानले अफगानिस्तानमा सरकार घोषणा गरेको छ। अफगानिस्तान नियन्त्रणमा लिएको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको बिबिसीले जनाएको छ ।

मुल्लाह मोहम्मद हसन अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् । उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्। सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन्  ।

निमित्त रक्षामन्त्री मुल्लाह याकुब र निमित्त विदेशमन्त्री आमिर खान हुनेछन् ।