अफगानिस्तानमा तालिवान सरकार घोषणा

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

तालिवानले अफगानिस्तानमा सरकार घोषणा गरेको छ। अफगानिस्तान नियन्त्रणमा लिएको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको बिबिसीले जनाएको छ ।

मुल्लाह मोहम्मद हसन अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् । उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्। सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन्  ।

निमित्त रक्षामन्त्री मुल्लाह याकुब र निमित्त विदेशमन्त्री आमिर खान हुनेछन् ।

सुझावित समाचार